1. दक्षिण एसियाकै सबैभन्दा ठुलो स्तुप कहाँ निर्माण गरिएको ?
2. लुम्बिनीमा निर्माण गरिएको दक्षिण एसियाकै सबैभन्दा ठुलो स्तुपको उचाइ कति रहेको छ ?
3. स्थानीय तहहरूको प्रशासनिक वर्गीकरणको सम्बन्धमा तलको कुन जोडा गलत रहेको छ ?
4. खास्टे ताल कहाँ पर्दछ ?
5. कर्णाली पुलको लम्बाइ कति हो ?
6. तलका भनाइहरूबारे विचार गरी सहि उत्तर छान्नुहोस् ।
1. समशितोष्ण पतझर जंगल १२०० मिटरदेखि २१०० मिटर समुद्र सतहबीचमा पाइन्छ ।
2. समशितोष्ण कोणधारी जंगल पाइने उचाई समुद्र सतहदेखि २१००–३३०० मिटरबीचको उचाई हो ।
3. लेकाली वनस्पती पाइने उचाई समुद्र सतहदेखि ३३००–५००० मिटरसम्मको उचाई हो ।
4. नेपालमा टुन्ड्रा वनस्पति समुद्र सतहभन्दा ५००० मिटर देखि माथिको भूभागमा पाइन्छ ।
7. नेपालमा समुद्र सतहदेखि कति उचाईसम्म उष्णप्रदेशीय सदावहार जंगल पाइन्छ ?
8. सगरमाथा दिवस कहिले मनाइन्छ ?
9. कञ्चनजंघा एफ.एम. कुन जिल्लामा छ ?
10. तलका भनाइहरूबारे विचार गर्नुहोस् ।
1. माछापुच्छे हिमाल अन्नपूर्ण हिमशृंखलामा पर्छ ।
2. त्रिशुली नदीको मुहान गोसाइँकुण्ड हो ।
3. टिंकर भञ्ज्याङ दार्चुला जिल्लामा छ ।
4. नेपालको हिमनदीहरुमा सबैभन्दा लामो खुम्वु हिमनदी तथा ठूलो हिमनदी लाङटाङ हो ।
5. काञ्जिरोवा हिमश्रृंखला कर्णालीमा पर्दछ ।
11. नेपालमा केवुलकारको सञ्चालन कहिलेबाट भएको हो ?
12. सिहलिला पर्वत कहाँ पर्दछ ?
13. तलका भनाइहरूबारे विचार गर्नुहोस् ।
1. चिलिमे जलविद्युत आयोजना रसुवामा पर्दछ भने सल्लेरी च्यास्ला जलविद्युत सोलुखुम्बुमा पर्दछ ।
2. बाह्र सिङ्गेका लागि प्रसिद्ध वन्युजन्तु आरक्ष शुक्ला फाँट वन्यजन्तु आरक्ष हो ।
3. पाथीभरा हिमाल दोलखा जिल्लामा पर्दछ भने गणेश हिमाल गोरखा जिल्लामा पर्दछ ।
4. संयुक्तराष्ट्रसंघीय पार्क शंखमुलदेखि टेकु दोभानसम्म बनाउने योजना छ ।
5. पिरामिड हिमाल कञ्चनजंघा हिमश्रृंखलामा पर्दछ ।
14. तिलखुवा झरना कुन जिल्लामा पर्दछ ?
15. काठमाडौंबाट सबैभन्दा नजिकको समुन्द्र कति टाढा छ ?
16. मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ?
17. माछापुच्छे हिमालको उचाई कति छ ?
18. जोमसोम कालीगण्डकीको किनारमा अवस्थित छ भने चामे स्थान कुन नदीको किनारमा अवस्थित छ ?
19. तलका भनाइहरूबारे विचार गर्नुहोस् ।
1. नदीका आधारमा नेपाललाई ३ भागमा बाँडिएको छ ।
2. मस्र्याङ्दी नदीको उद्गम स्थल अन्नपूर्ण हिमाल हो ।
3. शुक्लाफाँट वन्यजन्तु आरक्ष कञ्चनपुर जिल्लामा पर्दछ ।
20. गण्डक सम्झौता कहिले भएको थियो ?
21. नेपाल–चीन वैज्ञानिक सीमाङ्कन कहिले भएको हो ?
22. नेपालको सबैभन्दा गहिरो नदी सप्तगण्डकीको लम्बाइ कति रहेको अनुमान गरिएको छ ?
23. गडविन अस्टिन शिखर कहाँ पर्छ ?
24. तलका मध्ये उपयुक्त विकल्प छनौट गर्नुहोस् ।
25. गण्डDकी प्रदेशमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र संख्या कति रहेको छ ?
26. नेपालमा मात्र पाइने पुतली निम्न मध्य कुन होइन?
27. विभिन्न उपत्यका र त्यसको उचाईबिच जोडा मिलाइ सहि कोड छान्नुहोस् ।
28. गिद्धको वासस्थान भनि कुन रुखलाई चिनिन्छ?
29. मुकुटचुरेन हिमाल कुन हिमश्रृङखला अन्तरगत पर्दछ ?
30. समुह र समुह विच जोडा मिलाइ सहि कोड छान्नुहोस् ?
31. नेपालको सर्वोच्च हिमस्रोत भएको नदी कुन हो
32. Hill Station of नेपाल भनेर कुन पर्वतलाई चिनीन्छ ?
33. नेपालमा वैज्ञानिक भुमिसुधार कार्यक्रम कहिलेदेखि लागु भएको हो ?
34. चुरेश्रेणीको फरक फरक सन्दर्भमा विचार गर्नुहोस् ।
१. चुरेक्षेत्रले कुल क्षेत्रफलको १२.७५ हिस्सा ओगटेको छ ।
२. चुरेश्रेणीलाई कान्छो पर्वतका नामले पनि चिनिन्छ ।
३. यो पाकिस्तानको सिन्धु नदीबाट सुरु भई म्यान्मारसम्म फैलिएको छ ।
४. उत्तरमा हिमालय र दक्षिणमा चुरे श्रेणीसम्म विस्तारित जिल्ला सिन्धुपाल्चोक हो ।
35. नेपालमा पहिलो पटक विश्व सिमसार क्षेत्रमा सूचीकृत स्थल देहायको कुन हो ?
36. नेपालको सबैभन्दा तातो जिल्ला देहायको कुन हो ?
37. हिमश्रृंखलाको सम्बन्धको आधारमा जोडा मिलाउनुहोस् ।
38. नेपालमा सबैभन्दा बढी विमानस्थल भएको जिल्ला कुन हो ?
39. लेकाली हावापानीको फैलावट कति उचाईमा रहेको छ ?
40. पालिकाको सम्बन्धमा सही जोडा मिलाउनुहोस ।
41. नेपालमा 28 वटा हिमश्रृंङखला छन भने उप हिमश्रृखला कति छन ?
42. तलका भनाइहरू बारे विचार गर्नुहोस्।
1) सबैभन्दा दक्षिणी भागको मिहीन पाँगो माटोले बनेको उर्वर भु-भागलाई खास तराई भनिन्छ।
2) भित्री मधेशलाई दुन क्षेत्र पनि भनिन्छ।
43. नेपालको श्रीलंका भनेर कुन संरक्षित क्षेत्रलाई चिनिन्छ ?
44. जोडा मिलाउनुहोस् ।
45. मन्धुम ट्रेल पदमार्ग कहाँ पर्दछ ?
46. नेपालको कुन ठाउँमा हाब्रे (रेड पाण्डा) प्रजनन केन्द्र रहेको छ ?
47. जोडा मिलाउनुहोस्
48. सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर कहिले कायम भएको हो ?
49. क्षेत्रफलका आधारमा सानोबाट ठूलोको सही क्रम कुन हो ?
50. समुह र समुह विच जोडा मिलाइ सहि कोड छान्नुहोस् ?